कारको ठक्करबाट युवतीको मृत्यु

दमौली, तनहुँ। कारले ठक्कर दिँदा पैदल यात्रु एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा ब्यास नपा–१३ वेनीकोटकी २९ वर्षीया हरिमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तनहुँ ब्यास नगरपालिका–४ स्थित पृथ्वीराजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएकी आलेको मेट्रोसिटी अस्पताल पोखरामा उपचारका क्रममा साेमबार मृत्यु भएको हो। दमौलीस्थित नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि थप … Continue reading कारको ठक्करबाट युवतीको मृत्यु